
पोखरा, २३ भदौ । कास्कीको लेखनाथमा रहेको लेखनाथ कै ठुलो तालका रुपमा चिनिने बेगनासतालमा डुङगा पल्टिएको छ । १० जना यात्रु रहेको डुङगा शनिबार दिउँसो तालमा पल्टिएको हो ।
डुङगा पल्टिएको खबर पाए लगत्तै प्रहरी टोली उद्धारका लागि त्यसतर्फ गएको छ । अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
FILE PHOTO
Source-Arthik Awaj
कमेन्ट गर्नुहोस्
