फेसकबुमा स्टाटस लेखेर कालीगण्डकीमा हामफालेकी युवती बेपत्ता(स्टाटस सहित)

Share:

१ असोज,बेनी । सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ जस्तै स्टाटस पोष्ट गरेर म्याग्दीको बेनीकी एक युवती कालीगण्डकीमा हामफालेर बेपत्ता भएकी छन् । बेनी नगरपालिका–५ घर भएकी सोनिमा क्षेत्री बेनी नगरपालिका–८ स्थित विद्युत कार्यालयको पछाडिबाट कालीगण्डकी नदीमा हामफालेको प्रहरीले बताएको छ ।

बेनीको न्यू वेष्ट पोइन्ट आवासीय माविको कक्षा ११ मा अध्ययनरत क्षेत्री जलजला–३ बौरमा बस्दै आएकी थिइन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

फेसबुकमा स्टाटस::

 

कमेन्ट गर्नुहोस्
Share: