पोखरामा भिरबाट लड्दा एकजना घाईते

Share:

मंसिर २५, पोखरा । पोखरामा भिरबाट लड्दा एक व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका –२५ माथिल्लो हेम्जा सापकोटा चोकका ४५ बर्षिय बासुदेव गिरी रहेका छन् । मादक पदार्थ सेवन गरी घर नजिकैको भिरको बाटो हिड्ने क्रममा उनी अचानक करिब १०० मिटर तल खसेका थिए ।

घाईते गिरीको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: