अख्तियारमा १० सहित २१५ सहसचिवको पदस्थापना (सूचीसहित)

553
0
Share:

काठमाडौं, १९ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १० सहित २१५ सहसचिवको पदस्थापना गरेको छ ।

कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका प्रशासन सेवा,राजपत्राकिंत प्रथम श्रेणी, सहसचिवको पदस्थपना गरिएको हो ।

मन्त्रिपरिषद्को फागुन १३ को निर्णय अनुसार उनीहरुको पदस्थापना भएको हो । उनीहरुलाई सविककै स्थानमा पदस्थापना गरिएको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

कमेन्ट गर्नुहोस्
Share: