
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सिके राउत र प्रचण्ड उस्तै भएकाे बताएका छन्। दबैजनाकाे निर्णयशक्तिकाे लेभल एकै खालकाे भन्दै उनले दुईबीच तुलना गरेका हुन्।
खुला राजनीतिमा आउने भन्दै सरकारसँग ११ बुँदे सम्झाैता गरेका सिके राउतले सहि समयमा सहि निर्णय लिएकाे पनि ओलीले बताए।
‘सशस्त्र द्वन्द छाडेर शान्ति प्रकृयामा आउँ र नेकपा पार्टीकाे गठनकाे क्रममा प्रचण्डले जस्ताे निर्णय लिनुभएकाे थियाे, त्यसैगरि सिके राउतले पनि यस्तै गर्नुभएकाे छ। तत्काल सहि निर्णय लिएर निकास दिने सवालमा सिके राउत र प्रचण्ड मलाई उस्तै लाग्याे।’
File Photo
कमेन्ट गर्नुहोस्
