
गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाकाे बोर्लाङलाई केन्द्र बनाएर मंगलबार भूकम्प गएको छ।
मंगलबार दिउँसो १२ बजेर ३६ मिनेट जाँदा ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
४ वर्षअघि बैशाख १२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि परकम्पहरु गइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
