पोखरा र आसपासका क्षेत्रमा भीषण असिनापानी

Share:

पोखरा। पोखरा र आसपासका क्षेत्रमा यतिबेला भीषण असिनापानी परिरहेको छ ।

वैशाख महिना सुरु भएपछि पहिलोपटक भीषण असिनापानी परेको हो ।

अहिले परिरहेको असिनापानीले फलफूल, तरकारीलगायतका बाली नष्ट गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: