सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प

944
0
Share:

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बिहान परकम्प गएको छ ।

शनिबार बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ साल बैशाख १२ गतेको गोर्खा भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।

गोर्खा भूकम्पपछि अहिलेसम्म झण्डै ४५ हजार भन्दा बढी परकम्प गइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: