रामेछापमा भूकम्पको परकम्प

Share:

रामेछाप । रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ ।

बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो ।गाेरखा भूकम्पपछि हालसम्म सानाठूला ४५ हजार परकम्प गइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: