
पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसको माथिल्लो गेट अगाडि एक पुरुषको शव फेला परेको छ । सडक पेटिमा अन्दाजी ३३ वर्षीय पुरुषको शव भेटिएको हो ।
शवको अहिले सम्म पहिचान खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
