आफ्नै छोरीमाथि यौन हिंसा गर्ने पितालाई १६ वर्षको जेल सजाय

Share:

हङकङ । हङकङमा आफ्नै छोरीमाथि यौन हिंसा गर्ने एक अपराधी पितालाई १६ वर्षको जेल सजाय दिइएको छ।५१ वर्षीय ती व्यक्तिले एक दशकको अवधिमा आफ्नी छोरीमाथि १२ पटक यौन हिंसा गरेको जनाइएकाे  छ।

उनले ६ पटक बलात्कार समेत गरेको बताइएको छ।सन् २००९ देखि २०१८ सम्म ती व्यक्तिले छोरीमाथि यौन दुव्र्यवहार गरेको अदालतले पुष्टि गरेको हो।

कमेन्ट गर्नुहोस्
Share: