पोखरा । पछिल्लो समय कलाकारहरु महिला सौन्दर्य र महिला हिंसाका विभिन्न स्वरुपलाई क्यानभासमा उतार्न निकै सक्रिय देखिन्छन् । विशेष गरी महिलाका नग्नतालाई बढी जोड दिएको पनि पछिल्लो समयमा स्पस्ट देख्न सकिन्छ ।
यस अवस्थालाई नियाल्दा यो क्षेत्र पनि विकृति तिर लम्केको त होइन भन्ने भान हुन्छ । कलाकारले आफ्नो कला मार्फत विकृति त पक्कै दिन चाहन्न, तर यस्ता चित्रहरुले नयाँ कलाकार र जनमानसको बुझाइमा भने फरक पर्न सक्छ । सकारात्मक सन्देश प्रवाह गर्नु भने राम्रो हो ।
अडियो रिर्पाट::
कमेन्ट गर्नुहोस्
