
कास्की ः टि.एन.सिको संगित तथा निर्देशनमा राष्ट्रिय म्य’जिक भिडियो ललिपप सार्वजनिक भएको छ । म’ल’कको पछिल्लो राजनीतिक गतिविधिले सामाजिक, सांस्कृतिक र आर्थीक क्षेत्रमा परेको प्रभावलाई म्य’जिक भिडियो मार्फत उजागर गर्न प्रयास गरिएको निर्देशक टेक नारायण चापागाई ( टि.एन.सि) ले बताए ।
उनका अन’सार बच्चाह?लाई एउटा ललिपपको लोभमा फकाई फ’लाई गरि भ’लाउने प्रयत्न गरिए झै नेताह? पनि विभिन्न प्रलोभनमा परि राष्ट्रहित भन्दा पार्टी तथा व्यक्तिगत स्वार्थलाई बढि प्राथामिकता दिएको पछिल्लो परिस्थितीलाई म्य’जिक भिडियो मार्फत सचित्र प्रस्त’त गर्न खोजिएको छ । भिडियो प्रभावमा सामाजिक ?पमा सकारात्मक पर्ने अपेक्षा गरिएको उनले विश्वास व्यक्त गरे ।
विगतमा म’ल’कका हित विपरित भएका गतिविधिह?लाई पनि सांकेतिक ?पमा प्रस्त’ग गरिएको संगितकार समेत रहेका निर्देशक चापागाईले जानकारी दिए । निर्मल खत्रीको शब्द र चापागाईको संगितमा रहेको उक्त गितमा गायीका ज’न’ रिजाल काफ्ले र प्रदिप त्रिपाठीले स्वर दिएका छन् ।
थ्रिस्टार मिडिया तथा जनता डिजिटलको निर्माणमा रहेको उक्त म्य’जिक भिडियोको छाँयाङ्कन पोखराको पर्यटकिय स्थल भलाम र फ’लबारीमा गरिएको हो । दिपक गिरीको उत्कृष्ट छाँयाङ्कनमा निर्माण गरिएको उक्त म्य’जिक भिडियोमा निसान एस.केले कोरियोग्राफी र अमृत चापागाईले सम्पादन गरेका छन् . भिडियोलाई गितकार निर्मल खत्रीले आफ्नो य’ट्य’व च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
