सारङ्गी रेटेर गीत गाउँदै गन्धर्व

Share:

म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटस्थित गन्धर्व स्थानीय बाजा सारङ्गीमा धनु रेटेर दुःख, पीडा,दृर्घटनालाई गीत बनाई घरको दैलोमा मिठो धुनमा लोकगीत गाउँदै । सारंगी एक तार बाजा हो यसलाई बजाउन धनु प्रयोग गरिन्छ ।

ध्रुवसागर शर्मा/रासस

कमेन्ट गर्नुहोस्
Share: