बागलुङमा सडकबाट ५ सय मिटर तल खस्यो ट्याक्सी

Share:

बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा शनिवार साँझ ट्याक्सी दुर्घटना भएको छ ।

ध १ ज ६१९ नम्बरको ट्याक्सी दुर्घटना हुँदा चालक बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २८ वर्षका शंकर पुन ढोकाबाट खसेर बाँच्न सफल भएका थिए । ट्याक्सी सडकदेखि करीब ५ सय मिटर तल खसेको थियो ।

तस्वीर : खेमराज गौतम/रासस

कमेन्ट गर्नुहोस्
Share: