
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनलाई प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा बधाई दिएका छन् । उनले ट्विट मार्फत् उनको सफल कार्यकालको कामना गर्दै बेलायतमा शान्ति, प्रगति र वैभवताको लागि समेत शुभकामना दिएका छन् ।
कमेन्ट गर्नुहोस्

