स्कुल विभागमा विवाद कायमै, नेकपा सचिवालय बैठक फेरि सर्‍यो

Share:

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक फेरि सरेको छ । आज दिउँसो ३ बजेलाई भनिएको बैठक भोलिका लागि सारिएका हो ।

स्कूल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद सिर्जना हुन थालेपछि सचिवालय बैठक पटकपटक स्थगित हुँदै आएको छ । दुवै अध्यक्षबीच शनिवार र आइतवार पनि स्कूल विभागको विवाद टुंगो लगाउन छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: