पृथ्वीको नजिक भएर एक विशाल क्षुद्रग्रह गुज्रने

Share:

एजेन्सी । ‘२००६ क्यूक्यू २३’  क्षुद्रग्रह अगष्ट १० मा पृथ्वीको अत्यन्त नजिक आउदैंछ । नासाका अनुसार क्षुद्रग्रहको व्यास १८७० फिट छ । यो सामान्यताभन्दा ठूलो आकारको क्षुद्रग्रहमा पर्ने वैज्ञानिकले बताएका छन् ।

तर यसले पृथ्वीलाई कुनै खतरा नपु¥याउने वैज्ञानिकहरुकाे भनाई रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
Share: