करोडौं हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ

Share:

काठमाडौं । बैंकको १७ करोड रुपैयाँआर्थिक हिनामिना गरेको अभियोगमा देबविकाश बैंक नारायणपुर शाखाकाम्यानेजर पक्राउ परेका छन् । प्रहरीले उनलाई गएराति घोराहीउपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो ।

बुढाथोकीमाथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । जिल्लाको उच्चप्रहरी स्रोतले पक्राउ परेका व्यक्तिकाबारेमा बुधवार (आज) दिउँसो पत्रकार सम्मेलन गरेर सबैकुरा सार्वजनिक गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: