८ तस्बिरमा हेर्नुहोस् ड्याडिज किचन पोखराको सरसफाइ

Share:

पोखरा । ड्याडिज किचन पोखराले शनिबार सरसफाइ अभियानको पाँचौ शृंखला सम्पन्न गरेको छ । पोखरा-१७ हिमाली टोलदेखि बिरौटाको राम मन्दिर नजिकैको फुड ट्रकसम्म सरसफाइ गरिएको हो । तस्बिरमा हेर्नुहोस् युवाहरुले गरेको सरसफाइ::

तस्बिर-ड्याडिज किचन पोखरा

कमेन्ट गर्नुहोस्
Share: