
वीरगञ्ज – सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारीलाई गाली गर्ने एकजना पक्राउ परेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई समाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गर्ने बाराको सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल घर भएका २५ वर्षीय शन्नि कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
