परराष्ट्रमन्त्रीकै स्वकीय सचिवले पाएनन् अमेरिकी भिसा

Share:

काठमाडौं –अमेरिकी दूतावासले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका स्वकीय सचिव जीतबहादुर कार्कीलाई भिसा दिन अस्विकार गरेको छ।

परराष्ट्र मन्त्रालयले न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासमा सरुवा गरेपछि मेरिकी दूतावासमा आवेदन दिएका कार्कीको भिसा अस्विकृत भएको मन्त्रालय श्रोतले जनाएको छ ।

राजदूतावासले परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुलाई वाशिंटन डिसीबाट क्लियरेन्स नआएका कारण भिसा दिन नसकिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: