
काठमाडौं– बिहिबार घटेको सुनको मूल्य शुक्रबार बढेको छ। शुक्रवार आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहिवार छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
महासंघका अनुसार, शुक्रवार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
