बढ्यो सुनचाँदीको भाउ, कति छ आजको मूल्य ?

Share:

काठमाडौं– नेपाली बजारमा आज मंगलवार सुनचाँदीको भाउ बढेको छ ।

मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलवार तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: