
काठमाडौं– आज बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार, आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
