
धनगढी। धनगढी प्रिमियर लिग (डीपीएल)को चौथो संस्करण फागुन पहिलो साता हुने भएको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने टि२० क्रिकेट लिग डीपीएलको चौथो संस्करण फागुन ३ गतेदेखि १५ गतेसम्म हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ । डीपीएलको तेश्रो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो। त्यस्तै एभरेष्ट प्रिमियर लिग (ईपिएल) फागुन १७ गतेदेखि चैत १ गतेसम्म हुने तय भएको छ ।
कमेन्ट गर्नुहोस्
