
काठमाडौं– नेपाली बजारमा छापावाल सुन आज ७० हजार ९०० मा कारोबार भइरहेको छ । बिहीवार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने आज ७० हजार ६०० मा कारोबार भएको छ । यस्तै चाँदी पनि बिहीवारकै मूल्य तोलामा रु ८५० मा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
