मोदीले समुद्र तटमा फोहोर उठाए (भिडियो सहित)

Share:

भारत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समुद्र तटमा फोहोर उठाएका छन् । चिनियाँ राष्ट्रपती सी जिन पीङसंग भेटका क्रममा ममलापुरममा रहेका मोदीले करिब आधा घण्टा फोहोर उठाएका हुन् ।

स्वच्छ भारत अभियान र फिट इण्डिया अभियानलाई विशेष जोड दिन उनले सो कार्य गरेको बुजिएको छ । उनले आफ्नो ट्विटरमा आफुले फोहोर उठाएको भिडियो हाल्दै सबैलाई सार्वजनिक स्थल सफाईमा जुट्न आग्रह गरेका छन्।

यस्तो छ उनको ट्विटरमा हालिएको भिडियो :

कमेन्ट गर्नुहोस्
Share: