घट्यो सुनको भाउ, कति छ आजको भाउ ?

Share:

काठमाण्डौ – सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । सुन मंगलबार तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार र आइतबार तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो । चाँदी भने मंगलबार पनि तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: