
तनहुँ। तनहुँमा सडीगलेको अवस्थामा एक शव फेला परेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका-४ पुल्चौक स्थित सेती नदीले बगाई ल्याएको अवस्थामा शव फेला परेको हो ।
शवको हालसम्म पहिचान नखुलेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनका विषयमा थप अनसन्धान भईरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
