
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिहार(दिपावली)मनाएका छन् । आइतवार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दीपावली गरेका हुन् ।
आफूले दीपावली मनाएको भिडियो राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।
यस्तो छ उनले शेयर गरेको भिडियो :
As Diwali commences, @FLOTUS Melania and I wish those observing the Festival of Lights a blessed and happy celebration! #HappyDiwali pic.twitter.com/LGXkUzMJiI
— Donald J. Trump (@realDonaldTrump) October 27, 2019
कमेन्ट गर्नुहोस्
