
नेपालले अहिले कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत अहिले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालको पहिलो घरेलु खेलको रुपमा रहेको कुवेतसँगको खेल भुटानको थिम्पुमा हुँदैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला नेपाल र कुवेतबीचको खेल जारी छ।
लाइभ हेर्न यहाँ थिच्नुहोस ।
कमेन्ट गर्नुहोस्
