आज २८ औं अन्तर्रा्ष्ट्रिय अपांगता दिवस मनाइँदै

570
0
Share:

काठमाडौं । आज २८ औं अन्तर्रा्ष्ट्रिय अपांगता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ। अपांगता भएकाहरुको मानव अधिकारका विषयमा वकालत गर्दै यो दिवस मनाउने गरिन्छ।

’दिगो विकासको लक्ष्य अपाङगमैत्री भविष्य’ भन्ने नाराका साथ दिवस मनाईदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि यो दिवस मनाउन सुरू गरिएको हो। नेपालमा सन् १९९३ देखि दिवस मनाउन थालिएको हो।

२०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच लाख छ।

 

कमेन्ट गर्नुहोस्
Share: