नेपालका भुपेन्द्रले जिते बक्सिङमा स्वर्ण

Share:

काठमाण्डौ। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ ।

६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: