बन्द कोठाभित्र आमाछोरीको शव फेला

304
0
Share:

पोखरा। पर्साको वीरगञ्जमा आमाछोरीको शव फेला परेको छ। वीरगञ्ज-१२ मुरलीस्थित एक घरमा सोमबार साँझ बन्द कोठाभित्र उनीहरूको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोठामा बाहिरबाट ताला लगाएको थियो।

कमेन्ट गर्नुहोस्
Share: