नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

Share:

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

देउवा निवास बुढानिलकण्ठमा सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो। अध्यक्ष प्रचण्ड र सभापति देउवाको सचिवालयले जनाएअनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

कमेन्ट गर्नुहोस्
Share: