सांसद दीपक मनाङेकाे नाम लिएर ठगी गर्ने दुई पक्राउ

Share:

काठमाडौं । ठमेल ज्याठास्थित एक होटलको फ्ल्याट नै कब्जा गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

गण्डकी प्रदेशका प्रदेशसभा सांसद दीपक मनाङ्गेको नाम लिएर फ्ल्याट कब्जा गरेको आरोपमा ३० वर्षीय र्‍याम्बो भनिने कोर्ते गुरुङ र ४५ वर्षीय टाँसी गुरुङ पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार होटल संकट एण्ड अपार्टमेन्टको १०३ नम्बर कोठामा तीन महिनादेखि उनीहरु बसिरहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: