
काठमाडौं । कोरोना भाइसका कारण चीनमा मृत्यु हुनेको संख्या ५ सय ६५ पुगेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार थप ७३ जनाको मृत्यु भएको छ ।
चीनबाहिर हङकङमा र फिलिपिन्समा एक एक जनाको मृत्यु भएको छ। कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २८ हजार पुगिसकेको छ । नेपालसहित अन्य २० देशमा यो भाइरसको संक्रमण भेटिएको छ।
कमेन्ट गर्नुहोस्
