नेपालसँगको सिमा नाका बन्द गर्न भारतसमक्ष प्रस्ताव

Share:

काठमाडौँ- नेपालले कोरोना भाइरस (कोबिड १९) को त्रास बढेपछि भारतसँगको सीमा नाकाबाट अत्यावश्यक सामाग्री आयातनिर्यातबाहेक मानिसको आउजाउ बन्द गर्ने प्रस्ताव भारतसँग राखेको छ।

सरकारी उच्चस्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग सम्पर्क गरी त्यस्तो प्रस्ताव राखेका हुन्।

कमेन्ट गर्नुहोस्
Share: