
काठमाडौं । न्यूजिल्याण्डमा कोरोना (कोभिड–१९) को संक्रमणका कारण पाँचौँ व्यक्तिको मृत्यु भएको छ । ८० वर्ष माथिका पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।
क्राइस्ट चर्चमा रहेको केयर होममा रहेका ती व्यक्तिको कोभिड–१९ बाट निधन भएको हो । न्यूजिल्याण्डमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १३ सय ४९ रहेको छ ।
कमेन्ट गर्नुहोस्
