काठमाडौंमा पनि जलाइयो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला

578
0
Share:

काठमाडौँ । काठमाडौँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ ।

नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा आज साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला जलाइएको हो ।

जनता दरबार नामक संस्थाले प्ले कार्डसहित मोदीको पुत्ला जलाउदै प्रदर्शन गरिएको थियो । पुत्ला दहन गर्दागर्दै प्रहरीले हस्तक्षेप गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: