
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलघाट स्थित म्याग्दी खोलाको किनारमा एक व्यक्ति मृत फेला परेका छन् ।
शुक्रबार अन्दाजी ३५र४० वर्षको जस्तो देखिने हालसम्म नाम थर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
अहिले घटनाको विषयमा थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
