
पोखरा । आज सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलाको ९५ हजार रुपैयाँमा कारोबार भएको सुन आज चार सय रुपैयाँले बढेको हो ।
यस्तै, आज चाँदी पनि तोलाको ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
