तनहुँकोमा एक पुरुष आफ्नै सुत्ने कोठामा मृत फेला

Share:

तनहुँ । तनहुँको भानुमा एक पुरुष आफ्नै सुत्ने कोठामा मृत फेला परेका छन् ।

भानु नगरपालिका–२ आमबोटे बस्ने वर्ष ४५ को हरि बहादुर पराजुली आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी आइतबार बिहान अन्दाजी ११ बजे मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: