
पोखरा । तमु जातीहरुले मनाउने ल्होसार पर्वको अबसरमा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले पनि शुभकामना व्यक्त गरेको छ ।
नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे द्वारा एक बिज्ञप्ती जारी गरि सबै जाती, धर्म तथा सम्प्रदायका पर्वहरु प्रति सम्भव रहेको बताए । यस्ता पर्वहरुले समाजिक एकता कायम राख्न सहयोग गर्ने बिज्ञप्ति मार्फत जनाइएको छ ।
विविधता भित्रको एकता नेपाली विशेषता भएको भन्दै तमु नयाँ बर्ष (च्यु ल्हो) समापन भई गाई वर्ग (ल्वो ल्हो) सुरु भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पुर्णमा शुभकामना व्यक्त गरिएको छ ।
कमेन्ट गर्नुहोस्

