
पोखरा । मंगलबार (आज) सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँ बढेको छ ।
मंगलबार सुन तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै मंगलबार चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
