पोखराको आश्रममा एक पुरुषको मृत्यु

Share:

पोखरा । पोखरा–१७ छेरेपाटन स्थित मानवसेवा आश्रममा एक पुरुषको मृत्यु भएको छ ।

उक्त आश्रममा यही पुष ११ गते देखि बस्दै आएका भारतको उत्तराखण्ड निवासी ५२ वर्षीय बावान्याह सन्तोष नाम गरेका पुरुषको मंगलबार (आज) बिहान १०ः१० बजे मृत्यु भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: