सुनको मूल्य घट्यो, कतिमा कारोबार भइरहेको छ?

Share:

पोखरा । सुनको मूल्य सोमबार (आज) तोलामा २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: