ओलीलाई साधारण सदस्यबाट पनि हटाउने प्रचण्ड–माधव समूहको निर्णय

Share:

काठमाडौँ । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको छ ।

यसअघि अध्यक्षबाट कारबाही गरेको सो समूहको आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।

यता ओली समूहले पनि यसअघि नै प्रचण्डलाई कार्यकारी अध्यक्षबाट र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको थियो।

कमेन्ट गर्नुहोस्
Share: