अख्तियारका आयुक्त गणेशराज जोशीद्वारा राजीनामा

Share:

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

जोशीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुको कारण खुलाएका छैनन् ।

उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: